एम्नेस्टी इन्टरनेसनल नेपालको महासचिब पदमा निर्बाचित हुनुभएकोमा बधाई

एम्नेस्टी इन्टरनेसनल नेपालको महासचिब पदमा निर्बाचित हुनुभएकोमा बधाई

युवा कार्य नेपाल का वर्तमान अध्यक्ष श्री लेख नाथ निरौला ज्यु एम्नेस्टी इन्टरनेसनल नेपाल शाखा हालै

( भाद्र २५ र २६ ) पाेखरामा सम्पन वार्षिक साधारणसभाबाट महासचिब पदमा निर्बाचित हुनुभएकोमा युवा कार्य नेपाल परिवार हार्दिक बधाई का साथै उहाँको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ |

Youth Action Nepal family congratulates President, Lekhanath Niraula who has elected as general secretary, national board of Amnesty International Nepal Section from the Annual General Meeting which was held on Pokhara dated: 10-11, September 2016.