युवाकार्य नेपाल को १२ औ साधारणसभा सम्पन्न

युवाकार्य नेपाल को १२ औ साधारणसभा सम्पन्न

युवाकार्य नेपाल को हालै पोखरामा सम्पन्न १२ औ साधारणसभा बाट छैटौ कार्य समिती को चयन भएको छ । जसमा ७ जना कार्यसमिती पदाधिकारी र १ जना लेखा सम्योजक गरी ८ जना को मनोनयन भएको छ । जस अन्तर्गत :
लेखा सम्योजक : रुद्र धिताल
अध्यक्ष : लेखनाथ निरौला
उपाध्यक्ष : रुपा उप्रेती
माहासचिव : अरुण खड्का
सचिब : अशोक राणा
कोषाध्यक्ष : मदन पोखरेल
सदश्य : रोमा देवी किसान
सदस्य : रबिन्द्र अधिकारी रहनु भएको छ